HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

राष्ट्र ब्याङ्कले अध्ययन गरिरहेको डिजिटल करेन्सी के हो?- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 2 years ago

नेपाल राष्ट्र ब्याङ्कले डिजिटल करेन्सीको प्रयोगको बारेमा अध्ययन गरिरहेको बताएको छ। नाइजेरिया, बहामस, सिङ्गापुर जस्ता केही देशहरूले डिजिटल करेन्सी प्रयोगमा ल्याइसकेका छन्। अमेरिका, चीनजस्ता देशले यसलाई प्रयोगमा ल्याउन अनुसन्धान गरिरहेको बताएका छन्। भारतले डिजिटल करेन्सी ई-रूपीलाई परीक्षण प्रयोगमा ल्याएको छ। के हो त डिजिटल करेन्सी? भिडिओ एक्स्प्लेनर: विजय गजमेर #BBCNepali #DigitalCurrency #Finance