Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
रोपाइँको अनौठो मेलो: धान रोप्ने खेतमा रेस्लिङ
BBC News Nepali · 7 years ago
ललितपुरको लामाटारमा असार १५ गते रोपाइँ हुँदै गर्दा केही मानिसहरू भने हिलो खेतमा रेस्लिङ गर्न र रमिता हेर्न भेला भएका थिए।