Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
रङ्ग नचिन्ने रोग के हो? - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
कतिपय मानिसहरू सबै रङ्गहरू चिन्दैनन्। उनीहरूलाई कलर ब्लाईन्डनेसका कारण रङ्ग चिन्न गाह्रो हुन्छ। कलर ब्लाईन्डनेस भनेको के हो? कलर ब्लाईन्डनेस कसरी हुन्छ? यसको पहिचान कसरी गर्ने? यसको उपचार कसरी गर्ने? भिडिओ स्टोरी: सृजना श्रेष्ठ #BBCNepali #ColorBlind #Health