HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Rajendra Lingden: ‘राजावादी’ प्रदर्शनपछिको परिस्थिति र योजनाबारे राप्रपाको भनाइ - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता शुक्रवार काठमाण्डूको तीनकुनेमा "राजावादीका तर्फबाट भएका हिंसक गतिविधि"का लागि पूर्वराजा ज्ञानेन्द्र शाह "जिम्मेवार" रहेको आरोप लगाएका छन्। तर संसद्‌मा 'राजावादी' शक्तिको प्रतिनिधित्व गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यसप्रति आपत्ति जनाएका छन्। बीबीसी न्यूज नेपालीका पवनराज पौडेलले लिङ्देनसँग गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #RajendraLingden #GyanendraShah