HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Rajendra Lingden: चैत १५ गते हिंसा भड्कनुमा सरकार र प्रहरी जिम्मेवार : लिङ्देन- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

राजसंस्था तथा हिन्दूराष्ट्र पुनर्स्थापनाको मुद्दा उठाइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाण्डूको बल्खुमा ‘खबरदारी सभा’ गरेको छ। कडा सुरक्षाका बीच आयोजना भएको सभामा नेताहरूले पक्राउ परेका राप्रपा नेता तथा कार्यकर्ताको रिहाइको पनि माग राखेका थिए। उक्त कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते राजावादी समूहहरूको कार्यक्रममा उत्पन्न हिंसात्मक अवस्थाबारे पनि बोले। उनले के भने त? #BBCNepali #BBCNepaliSewa #RPP #RajendraLingden