Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
राजधानीको सार्वजनिक शौचालयको समस्याको समाधान के हो र? - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 4 years ago
वनिर्वाचित मेयर बालेन्द्र शाह 'बालेन'ले रेस्टुराँ र ब्याङ्कजस्ता संस्थालाई शौचालय सार्वजनिक बनाउने प्रयास सुरु गरेपछि सार्वजनिक शौचालय चर्चाको विषय बनेको छ। काठमाण्डू महानगरपालिका अन्तर्गत अहिले ३५ सार्वजनिक शौचालयहरू सञ्चालनमा छन् तर तीमध्ये धेरैजसो प्रयोग गर्ने अवस्थामा नरहेको सर्वसाधारणको गुनासो छ। राजधानीको सार्वजनिक शौचालयको समस्याको समाधान के हो र यसलाई कसरी राम्रो बनाउन सकिन्छ ? भिडिओ: सृजना श्रेष्ठ। #BBCNepali #PublicToilet #MetroCity