Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
राजीनामा दिन्नँ: प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा
BBC News Nepali · 4 years ago
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतकै न्यायाधीशहरू, पूर्वप्रधानन्यायाधीशको वक्तव्य, नेपाल बार एशोसिएशनको माग, प्रचण्डसँगको भेट र राजनीतिक मुद्दा लगायतका विषयमा बीबीसी न्यूज नेपालीका शरद केसीसँग कुराकानी गरेका छन्। के भन्छन् प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा? #SupremeCourt #CholendraSJBRana #Nepal