HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

राजा भएको नोट अब चल्छ कि चल्दैन?

BBC News Nepali · 6 years ago

राजाको तस्बिर भएका नोट अब के हुन्छ? नेपाल राष्ट्र ब्याङ्कको सफा नोट नीति लागु गरेको ब्याङ्कहरूलाई राजाको तस्बिर भएका नोट चलनचल्तीमा नपठाउन भनेको छ। त्यसको अर्थ के हो? त्यस्ता नोटहरू अब चल्छ वा चल्दैन?