HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Raghuji Pant: 'मन्त्री बन्ने थाहा थिएन, मलाई किन रोजेको प्रधानमन्त्रीलाई सोध्नुपर्छ'-BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

काठमाण्डूमा जारी शिक्षक आन्दोलनका बीच विद्या भट्टराईले शिक्षामन्त्रीको पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनको ठाउँमा रघुजी पन्तलाई नियुक्त गरेका छन्। पन्तले चाहिँ यो आन्दोलनलाई कसरी सम्बोधन गर्लान्? बीबीसी न्यूज नेपालीका केशव कोइरालाले मन्त्री पन्तसँग गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #RaghujiPant #TeachersProtest