HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Rabies in Nepal: नेपालका अस्पतालमा किन बढे कुकुरले टोकेका मान्छे? - BBC Nepali Sewa

BBC News Nepali · 11 months ago

रेबिज रोगका कारण भारतमा एक खेलाडीको मृत्युको भिडिओ सामाजिक सञ्जालमा 'भाइरल' बनेपछि विगतमा कुकुरले टोकेका मानिसहरू चिन्ता व्यक्त गर्दै अस्पताल पुगिरहेका छन्। भिडिओ : कमल परियार #BBCNepali #BBCNepaliSewa #Rabies #DogBite #Shorts