HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Rabi Lamichhane jail: रवि लामिछानेको अवस्थाबारे उठेका प्रश्नपछि कारागार प्रशासन - BBC Nepali Sewa

BBC News Nepali · 10 months ago

राष्ट्रिय मानव अधिकार आयोगले रूपन्देही जिल्ला कारागारको अनुगमन गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेसहितका बन्दीहरूलाई 'मानवोचित व्यवहार गर्न' र जेललाई मानवाधिकारअनुकूल बनाउन सरकारलाई निर्देशन दिएको छ। बुधवार एउटा विज्ञप्ति जारी गर्दै आयोगले कारागारमा रवि लामिछानेलाई राखिएको कोठाको झ्याल बन्द गर्दा कोठामा हावा समेत पास हुन नसकेकोसहित कैयौँ प्रश्न उठाएको छ। यसबारे रूपन्देही कारागारका प्रशासक सुरेश भण्डारीसँग बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #RabiLamichhane #NepalPolitics