Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Rabi Lamichhane jail: रास्वपा सभापति राखिएको जेलको मानव अधिकार आयोगद्वारा अनुगमन - BBC Nepali Sewa
BBC News Nepali · 10 months ago
रास्वपा सभापति रवि लामिछाने राखिएको रूपन्देही कारागारको अनुगमन गरेकी राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापासँग बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #RabiLamichhane #HumanRights