Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
QR सहितको खोप प्रमाणपत्र कसरी लिने?
BBC News Nepali · 4 years ago
कोभिडविरुद्ध खोप लगाएको प्रमाणस्वरूप पाइने क्यूआर कोड सहितको प्रमाणपत्र यात्रा गर्दा आवश्यक पर्छ। क्यूआर कोड भएका कारण यसमा छाप चाहिँदैन र प्रमाणित पनि गर्नु पर्दैन। खोपको पूर्ण मात्रा लगाएका व्यक्तिले यो प्रमाणपत्र कसरी लिन सक्छन्? भिडिओ स्टोरी: सृजना श्रेष्ठ #VaccineCertificate #Covid #Nepal