Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Pro-monarchy rally Nepal: राजावादी आन्दोलनमा ऋण मिनाहाको आश, कुलमान बर्खासीको आक्रोश-BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
काठमाण्डूको तीनकुनेमा विभिन्न राजावादी समूहहरूले प्रदर्शन गरेका छन्। त्यहाँ आएका केही सहभागीहरूसँग कुरा गरी बीबीसी न्यूज नेपालीका कमल परियारले बनाएको भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #NepalMonarchy