Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Pro-monarchy protest violence: 'गोली हान्नेलाई कारबाही गर': पीडित र आफन्तको आग्रह- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
गत साता राजावादी प्रदर्शनका क्रममा काठमाण्डूको तीनकुने क्षेत्रमा घाइते भएकाहरूमध्ये १० जनाको अझै पनि विभिन्न अस्पतालमा उपचार जारी छ। बीबीसीले केही घाइते एवं तिनका आफन्तसँग कुराकानी गरेको छ। त्यस क्रममा उनीहरूले आफ्नो भविष्यबारे चिन्ता गर्दै सरकारमाथि प्रश्न तेर्स्याएका छन्। भिडिओ स्टोरी : कमल परियार #BBCNepali #BBCNepaliSewa #RebikaKhatri #Tinkune