Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Private school bill: ‘हाम्रो सम्पत्तिमाथिको संवैधानिक अधिकार खोस्न खोजियो’- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 2 years ago
विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का विवरणहरू सार्वजनिक भएपछि खासगरी गुठीमा परिणत गराउने तिनका प्रावधानलाई लिएर अहिले विवाद भएको छ। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले निजी क्षेत्रका विद्यालयहरूको सङ्गठन प्याब्सनका अध्यक्ष डीके ढुङ्गानासँग गरेको कुराकानी। #BBCNepali #EducationBill #School