HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Prajnaparamita Buddhism: सुनको मसीले लेखिएको बौद्ध ग्रन्थको ‘जीर्णोद्धार’- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 2 years ago

ललितपुरस्थित 'गोल्डेन टेम्पल' अर्थात् हिरण्य वर्ण महाविहारमा राखिएको स्वर्ण लिखित बौद्ध ग्रन्थ प्रज्ञापारमिताको जीर्णोद्धार भइरहेको छ। झन्डै ८ सय वर्ष पुरानो तथा सुनको अक्षरले लेखिएको उक्त ग्रन्थ रञ्जना लिपी र संस्कृत भाषामा रहेको छ। कुल ३०० पानाको उक्त ग्रन्थका अक्षर मेटिने वा च्यातिने भएकोले मलमासको समयमा जीर्णोद्धार गर्ने गरिएको गुठियारहरू बताउँछन्। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Buddhism #Scripture