HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Prachanda speech: संसद्‌मा बोल्दै प्रचण्डले ओली सरकारबारे केके भने - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

पूर्वप्रधानमन्त्री समेत रहेका संसद्‌को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू नेतृत्वको सरकारले सुरु गरेका भ्रष्ट्राचार छानबिन प्रकरण अघि बढाउन सरकारलाई चुनौती दिएका छन्। बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले कांग्रेस-एमाले गठबन्धन सरकारमाथि आक्रोश र असन्तुष्टि पोखेका छन्। #BBCNepali #BBCNepaliSewa #Prachanda #NepalPolitics