HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Pokhara airport: पोखरा विमानस्थलमा अध्यागमन कार्यालय, अन्तर्राष्ट्रिय उडान कहिले? - BBC News Nepali

BBC News Nepali · 2 years ago

मङ्सिर ९ गते भएको माउन्टेन क्रस कन्ट्री दौड प्रतियोगितामा भाग लिन खेलाडी, चिकित्सक र चालकदलसहित १०९ जना बोकेको चार्टर्डविमान चीनको कुनमिङबाट पोखरा आयो। सञ्चालनमा आएको १ वर्ष पुग्न लाग्दा पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय तर्फ चार्टर्ड उडान मात्र भएका छन्। नियमित अन्तर्राष्ट्रिय उडान नभए पनि यस विमानस्थलमा अध्यागमन विभाग हालै सुरु गरिएको छ। भिडिओ कृष्णमणि बराल सम्पादन विजय गजमेर #BBCNepali #PokharaAirport #Aviation