Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Pension rule Nepal: सरकारी कर्मचारीको 'पेन्शन'सम्बन्धी व्यवस्थामा के परिवर्तन भयो - BBC Nepali Sewa
BBC News Nepali · 11 months ago
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरूलाई पेन्शन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गरिने जनाएको छ। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीसँग कुराकानी गरेका छन्। #BBCNepali #BBCNepaliSewa #Pension #SocialSecurity