Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
पृथ्वीनारायण शाहः नेपाल एकीकरण गर्दा प्रयोग भएका हतियार कस्ता छन्?
BBC News Nepali · 4 years ago
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा उनको सेनाले प्रयोग गरेका केही हतियार काठमाण्डूको हनुमानढोकाको गद्दी बैठकमा प्रदर्शनीमा राख्न लागिएको छ। हनुमानढोका सङ्ग्रहालयकी अधिकृत मायादेवी अर्यालका अनुसार ती हतियारहरू विसं २०७२ को भूकम्पपछि नेपाली सेनाको रोहवरमा भण्डारमा राखिएको थियो। पृथ्वीनारायण शाहले विसं १८२५ मा काठमाण्डू विजय गरेका थिए। भिडिओ स्टोरी: सृजना श्रेष्ठ #PrithviNarayanShah #NepalUnification #Weapon