Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
पाठेघरको मुखको क्यान्सर के हो, कसरी बच्न सकिन्छ?- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 2 years ago
पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा एक वर्षमा २,५०० जना देखि ३,००० जना महिलाको मृत्यु हुने गरेको तथ्याङ्क छ। यो क्यान्सर के कारणले हुन्छ, र कुन उमेर समुहका महिलालाई हुन्छ? यो क्यान्सर हुनबाट बच्न सकिन्छ? भिडिओ: विजय गजमेर #BBCNepali #CervicalCancer #Health