HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

पाटनको अनौठो घोडेजात्रा

BBC News Nepali · 4 years ago

काठमाण्डूको प्रसिद्ध घोडेजात्राकै दिन ललितपुरमा पनि झन्डै ३५० वर्ष पुरानो ठानिएको घोडेजात्रा हुन्छ। यो वर्ष ललितपुरको घोडेजात्रामा अष्टमान महर्जनले पहिलो पटक घोडा दौडाएका छन्। मङ्गलबजारभित्र घोडालाई दानापानी खुवाएर सुरु हुने जात्रा उपत्यकाको प्रमुख जात्रामध्ये पर्छ। भिडिओ स्टोरी: कमल परियार