Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
पातमा आर्ट: कोरोना भाइरससम्बन्धी सन्देश
BBC News Nepali · 6 years ago
पेन्सील र ब्लेडको सहयोगमा पीपलको पातमा निरज खनालले दर्जनौँ कलाकार, खेलाडी तथा चर्चित व्यक्तिहरूको चित्र कोरेका छन्।