Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
पशुपतिनाथमा करोडौँ घाटा
BBC News Nepali · 6 years ago
लकडाउनले हिन्दूहरूको आस्थाको केन्द्र तथा पर्यटकको आकर्षण पशुपतिनाथ मन्दिरको आयमा १० करोड रुपैयाँभन्दा बढी घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।