Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
'पुस्तकमा कर लगाएर देश समृद्ध बन्दैन'
BBC News Nepali · 6 years ago
'पुस्तकमा कर लगाएर देश समृद्ध बन्दैन': सरकारले पुस्तकको आयातमा लगाएको भन्सार कर फिर्ता लिनुपर्ने माग राख्दै आएका युवाहरूले पुस्तकमा कर लगाएर ''सुखी नेपाली, समृद्ध नेपाल'को नारा साकार पार्न नसकिने बताएका छन्।