HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

पोस्ट कोभिड स्वास्थ्य समस्या के हो?

BBC News Nepali · 4 years ago

कोभिडपछि बिरामीमा बढी थकाइ लाग्ने, स्वाँस्वाँ हुने, मुटुको धड्कन बढ्ने, श्वास फेर्न गाह्रो हुने र झर्को लाग्नेजस्ता लक्षण देखा पर्ने चिकित्सकले बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकी फोक्सो रोग विशेषज्ञ डा. अनुस्मृती पालका अनुसार त्यस्तो लक्षण देखिए पनि आत्तिएर अस्पताल गइहाल्नु भने पर्दैन। भिडिओ: कमल परियार