Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
पूर्वराष्ट्रपति भएपछि डोनल्ड ट्रम्पले पाउने सुविधा
BBC News Nepali · 5 years ago
अमेरिकी पूर्वराष्ट्रपतिले के-के सुविधा पाउँछन्? कति पेन्सन पाउँछन्? डोनल्ड ट्रम्पले किन ती सुविधा नपाउन वा नलिन सक्छन्?