HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

‘प्रधानमन्त्रीमा मेरो दाबी कांग्रेसका प्रत्येक सांसदको परीक्षा हो’ - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

प्रधानमन्त्री बन्नका लागि म सांसद भएर गइसकेपछि मैलै बहुमत सांसदको विश्वास जित्न सक्नु पर्‍यो। त्यो मेरो मात्र हैन कांग्रेसका प्रत्येक सांसदको पनि परीक्षा हो’ नेपाली कांग्रेसका महामन्त्री गगन थापा। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री बन्न आफू संसदीय दलको नेतामा उठ्दा आफूलाई भोट नदिनु परिवर्तनको वेग रोक्ने प्रयास हुने बताएका छन्। हेर्नुहोस् सृजना श्रेष्ठ र विजय गजमेरले बनाएको यो भिडिओ। #BBCNepali #Election #GaganThapa