Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
प्रधानमन्त्री केपी शर्मा ओलीको बीबीसी अन्तर्वार्ता
BBC News Nepali · 5 years ago
बीबीसीलाई कोरोनाभाइरस महामारी, कोभिड खोप र राजनीतिको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता। अन्तर्वार्ताकार: रजनी वैद्यनाथन, दक्षिण एशिया संवाददाता क्यामेरा/एडिट: मोस क्याम्पबेल निर्माता: शालु यादव