Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
प्रतिनिधिसभा विघटन असंवैधानिक भएको सर्वोच्च अदालतको फैसलापछि प्रचण्डले के भने?
BBC News Nepali · 5 years ago
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै संसद् पुनर्स्थापना गर्ने आदेश दिएपछि अब के हुन्छ भन्ने जिज्ञासा सबैतिर देखिएको छ। सुरुदेखि नै प्रधानमन्त्री ओलीको कार्यशैली र विघटनको निर्णयको विरोध गर्दै आएका नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बीबीसी नेपालीका शरद केसी यस विषयमा विविध प्रश्न गरेका छन्। अब को प्रधानमन्त्री बन्ला र मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिबारे कस्तो निर्णय होला? सुन्नुहोस् प्रचण्डसँगको अन्तर्वार्ता।