HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

पारस खड्का: क्रिकेट प्रशासन र पछि राजनीतिमा जानसक्छु

BBC News Nepali · 7 years ago

नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रामा सारथि बनेका कप्तान पारस खड्काले आफ्नो सक्रिय खेल जीवनपछि क्रिकेट प्रशासन र परिस्थितिले साथ दिएमा राजनीतिमा पनि जानसक्ने बताएका छन्। https://bbc.in/2ATaoFx