Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Paras Khadka on Nepal cricket: नेपाली क्रिकेटको अबको बाटो कस्तो हुनुपर्छ?
BBC News Nepali · 2 years ago
एशिया कप क्रिकेटअन्तर्गत नेपालको राष्ट्रिय क्रिकेट टोलीले इतिहासमै पहिलो पटक भारत र पाकिस्तानजस्ता क्रिकेटका बलिया टोलीहरूसँग खेलेको छ। दुवै खेलमा हारे पनि नेपालमा विद्यमान क्रिकेट पूर्वाधारका तुलनामा नेपाली खेलाडीको प्रदर्शन प्रशंसनीय रहेको बताइएको छ। एशिया कपपछि अब नेपाली क्रिकेट कसरी अघि बढ्नुपर्छ भन्ने विषयमा हामीले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कासँग कुराकानी गरेका छौँ। भिडिओ स्टोरी : कमल परियार #BBCNepali #ParasKhadka #NepalCricket