Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग विशेष अन्तर्वार्ता
BBC News Nepali · 7 years ago
नेपाल सरकारले अङ्गीकार गरेको परराष्ट्रनीति, नेपाल-भारत सम्बन्ध, नेपाल-चीन सम्बन्ध, नेपाल-अमेरिका सम्बन्ध र अन्य समसामयिक विषयमा बीबीसी नेपाली सेवाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग गरेको विशेष कुराकानी । सम्बन्धित समाचारका लागि: https://bbc.in/2Fulfqh