Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
प्रिन्स दाहाल: विश्व वरीयतामा शीर्ष स्थानमा पुग्ने नेपाली ब्याडमिन्टन खेलाडी को हुन्?
BBC News Nepali · 4 years ago
अठार वर्षअघि दार्चुलामा जन्मेका प्रिन्स दाहाल विश्व ब्याडमिन्टन महासङ्घको जुनियर एकल खेलाडीतर्फ विश्व वरीयताको शीर्ष स्थानमा पुगे। नेपाली खेलकुदमा एउटा सुनौलो इतिहास रचेका दाहालले ओलिम्पिक्स आफ्नो लक्ष्य भएको बताएका छन्। उनी को हुन्? कसरी खेलकुदमा लागे? र, उनका भावी योजना के छन्? भिडिओ स्टोरी: कमल परियार #Badminton #PrinceDahal #WorldNo1