Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
पार्किन्सन्स रोग: भारतमा नृत्य कक्षाले कसरी वृद्धवृद्धाहरूलाई खुसी दिलाइरहेको छ- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
भारतमा पार्किन्सन्स रोग भएका वृद्धवृद्धाहरूले नृत्य कक्षाको माध्यमबाट आफ्नो चालको समन्वय सुधार गर्न मद्दत गरेको बताउँछन्। नृत्यकक्षाका शिक्षकले पश्चिम भारतको महाराष्ट्र राज्यमा आफ्ना विद्यार्थीहरू खुसीले नाच्ने गरेको बताउँछन्। पार्किन्सन्स रोगमा मस्तिष्कले शरीरका मांसपेशीहरूसँग कसरी सन्देश प्रवाह गर्छ भन्ने कुरामा असर गर्छ। यो रोगले शरीरमा कम्पन हुने, सन्तुलनमा समस्या हुने र गति ढिलो हुने हुन सक्छ। तर विज्ञहरूका अनुसार व्यायामले रोगको असर कम हुन सक्छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Parkinson #Dance