HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

प्रहरीको यो भाइरल नाच

BBC News Nepali · 5 years ago

क्वारन्टीनमा नाचेर भाइरल बने यी प्रहरी जवान: पाल्पामा एउटा विद्यालयमा बनाइएको क्वारन्टीनमा सुरक्षार्थ खटिएका बेला नाचेर चर्चा कमाएका प्रहरी जवान भन्छन्, 'उनीहरूको मनोबल बढाउन नाचेको हुँ।'