Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
प्रहरी सेवामा आठ वर्षदेखि काम गर्ने कुकुर
BBC News Nepali · 7 years ago
यमपञ्चकको दोस्रो दिन कुकुर पूजा गर्ने चलन छ। नेपाल प्रहरीले पनि आफ्नो सेवामा रहेका कुकुरहरूको पूजा गरेर कुकुर तिहार मनायो। नेपाल प्रहरीसँग भएकी विपद् व्यवस्थापनमा काम गर्ने एउटी पोथी कुकुरबारे यो भिडिओ।