Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
प्रहरी कार्यालयमा थुप्रिएर रहेका सवारीसाधन कसको? - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
काठमाण्डू उपत्यकाका ३४ वटा ट्राफिक कार्यालयमा १,९४७ वटा सवारीसाधन बेवारिसे अवस्थामा थुप्रिएका छन्। यी प्रहरी जाँचका क्रममा कागजपत्र पेस गर्न नसकेका, नवीकरण नभएका, दुर्घटनामा परेका वा मुद्दा परेका सवारीसाधन हुन्। भिडिओ स्टोरी: विजय गजमेर #BBCNepali #AbandonedVehicles #NepalTraffic