HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

प्रचण्डविरुद्ध उत्रिएका सय वर्षका उम्मेदवारको चुनावी जोस- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

उमेरले १०० वर्ष नाघेका टिकादत्त पोखरेल गोरखा क्षेत्र नं २ का नेपाली कांग्रेस (बीपी)का उम्मेदवार हुन्। तीन छोरा र चार छोरीका बाबु उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा छन्। युवाले सही निर्णय लिन सके देशले मुहार फेर्ने बताउँदै उनले कसैले 'हिम्मत हार्नु हुँदैन' भने। भिडिओ: कमल परियार #BBCNepali #Election #100YearsOldCandidate