Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
प्राचीन कार्तिक नाच महामारीमा छोट्टियो
BBC News Nepali · 5 years ago
राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको कार्तिक नाचको परम्परा अहिले पनि चलिरहेको छ। ललितपुरस्थित पाटन दरबारअगाडि डबलीमा ३८० वर्षअघि आरम्भ भएको यो सांस्कृतिक उत्सव २७ दिनसम्म चल्ने गरेको त्यसपछि १२ दिनमा सीमित भएको थियो। यो वर्ष भने कोरोनाभाइरस महामारीका कारण दर्शनविना दुई दिनमा नाच सम्पन्न गरिएको छ।