HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

‘पन्ध्र २० लाख ज्याला पाएको भए मैले बोल्ने जस्तै साँच्चिकै बाघ जस्तै बनाइदिन्थे’

BBC News Nepali · 3 years ago

"मेले २५ हजार पारिश्रमिक लिएर बनाएको बाघको मूर्ति त्यति नराम्रो पनि त छैन। अलि मोटो भएर मात्र त्यस्तो लाग्या होला। पन्ध्र २० लाख ज्याला पाएको भए मैले बोल्ने साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ।" ललितपुरका २९ वर्षीय सीताराम डिम्डुङ भन्छन् जसले सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको भैरव सामुदायिक वनमा रहेको बाघ बनाएका हुन्। अहिले देशभरि बनाइएका अनेकखाले यस्ता मूर्तिहरूको चर्चा भइरहेको छ। भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #Sculpture #ViralTiger