HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Panama Canal : पानमा कनाल के हो र ट्रम्प किन यसलाई फिर्ता लिन चाहन्छन्?- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

संयुक्त राज्य अमेरिकाले सन् १९१४ मा पानमा कनालको निर्माण सम्पन्न गरेको थियो। त्यसअघि फ्रान्सेली कम्पनीहरू त्यसमा विफल भएका थिए। यसको निर्माणमा ३० वर्षभन्दा बढी समय लागेको थियो। हेर्नुहोस् भिडिओ #BBCNepali #Panama #Trump #bbcnepalisewa