HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

प्लिसिअसोर जीवाश्म: अस्ट्रेलियाको दुर्गम भेगमा दुर्लभ जीवाश्म फेलापरेपछि वैज्ञानिकहरू उत्साहित

BBC News Nepali · 3 years ago

अस्ट्रेलियाको एउटा दुर्गम भेगमा साथीहरूको समूहले १०० वर्ष पुरानो प्लिसिअसोर जिवाश्म फेला परेका छन्। वैज्ञानिकहरूले त्यस्तो पूर्ण जीवाश्म दुर्लभ भएको भन्दै त्यो भेटिएकोमा रोमाञ्चित भएको बताएका छन्। इजाबेल रडले तयार पारेको भिडिओ #BBCNepali #Fossil #Archaeology