Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
प्लाज्मा थेरापी के हो?
BBC News Nepali · 5 years ago
"नेपालमा पहिलो पटक ‘प्लाज्मा थेरापी’ कोरोनाभाइरस सङ्क्रमितको उपचारमा प्रयोग गरिए पनि यसले नै उपचार सफल भएको भन्ने ठोस आधार छैन," डा. हेमराज पनेरू भन्छन्।