HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Palestinians leaving Gaza:धमाधम गाजा छाड्दै घाइते प्यालेस्टिनीहरू - BBC News Nepali

BBC News Nepali · 2 years ago

करिब तीन साताअघि इजरेलले गाजामा हमला सुरु गरेपछि पहिलो पटक रफाह नाका खुलेको छ। त्यसपछि गाजामा रहेका घाइते प्यालेस्टिनीहरू र विदेशी राहदानी बोकेका मानिसहरूले गाजा छाडी इजिप्ट जान थालेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Gaza #Palestine