HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Pakistan YouTube : पाकिस्तानको एउटा गाउँ जहाँ प्रत्येक घरमा 'यूट्यूबर' छन् - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

पाकिस्तानको एउटा गाउँका प्रत्येक घरमा कम्तीमा एक यूट्यूबर छन्। असी घरधुरी भएका सो गाउँमा बालकदेखि वृद्धसम्म धेरै मानिस यूट्यूबमा भिडिओ बनाउँछन्। परम्परावादी उक्त गाउँमा महिलाहरूले भने यूट्यूबमा देखा पर्ने अनुमति पाएका छैनन्। तीमध्ये केहीले यूट्यूबबाट 'सिल्भर बटन' र केहीले 'गोल्डन बटन' पाएका छन्। उनीहरू आफूले बनाएको भिडिओबाट राम्रो आम्दानी हुने गरेको बताउँछन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #YouTube #Pakistan #bbcnepalisewa