HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Pakistan sweet: वर्षौँदेखि भारतीय सैनिकहरूमाझ लोकप्रिय मिठाई बनाउने यी पाकिस्तानी

BBC News Nepali · 2 years ago

पाकिस्तानको नारोवालको एउटा गाउँ भारतसँगको सिमाना वा जिरो लाइनको निकै नजिक छ। यो गाउँ एक विशेष प्रकारको बर्फीका लागि प्रसिद्ध छ। यहाँ पाकिस्तानका विभिन्न भागबाट मानिसहरू बर्फी किन्न आउँछन्। तर यो मिठाई पाकिस्तानमा मात्रै नभएर भारतीय सैनिकहरूमाझ पनि लोकप्रिय रहेको हलुवाई मोहम्मद रियाज बताउँछन्। पाकिस्तानी सेनाले विशेष अवसरमा सीमामा तैनाथ भारतीय सैनिकहरूलाई यो बर्फी उपहारस्वरूप दिने गरेको उनको भनाइ छ। हेर्नुहोस् शहजाद मलिक र नौमान खानले बनाएको यो भिडिओ। #BBCNepali #IndiaPakistanBorder #Sweets