Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Pakistan attack: जसले आक्रमणकारीको हातबाट बन्दुक खोसे- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 2 years ago
पाकिस्तानका मोहम्मद अरशदले आत्मघाती आक्रमणकारीको हातबाट घातक बन्दुक खोसेर धेरै जनाको ज्यान जोगाए। उनी एउटा प्रहरी चौकीमा भएका बेलामा दुई जनाले त्यहाँ धावा बोलेका थिए। आफूलाई गोली लागिसकेको अवस्थामा समेत उनले कसरी आक्रमणकारीबाट बन्दुक खोस्न सके र त्यस बेला उनको मनमा कस्ता कुरा खेलिरहेका थिए? हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Pakistan #TerroristAttack