Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
पाकिस्तानबाट नेपाल आएर भारतीयसँग विवाह- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 2 years ago
पाकिस्तानकी सीमा हैदर र भारतका सचिन मीणाको पब्जीबाट प्रेम सुरु भएर विवाह गरेपछि सामाजिक सञ्जालमा चर्चित छन्। गत मार्च ३ तारिखमा उनीहरू नेपाल आएर विवाह गरे। सीमाले त्यसपछि हिन्दू धर्म अपनाएकी छिन्। उनी पाकिस्तान फर्किएर जान चाहन्नन्। बीबीसी हिन्दीले उनीहरूसँग भारतको उत्तर प्रदेशमा अन्तर्वार्ता लिएको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #IndiaPakistan #Pubg